नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार, शुक्रबार छापावाल सुनको नयाँ मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यो दर १ लाख ९२ हजार ९ सय रुपैयाँमा थियो। आज मात्रै सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँको उल्लेखनीय बृद्धि देखिएको हो। त्यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ। १५ रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सुनको बजारमा झट्का: प्रतितोला ४२०० रुपैयाँले महँगियो
सुनको बजारमा झट्का: प्रतितोला ४२०० रुपैयाँले महँगियो

तपाईको प्रतिक्रिया