काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक सुरु गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्ने जानकारी दिएका थिए। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतका विषयमा कुराकानी हुने उनले बताए।
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी

तपाईको प्रतिक्रिया