भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ठूलो हिमपहिरो जाँदा सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको मुनि फसेका छन्। तीमध्ये १६ जनाको उद्धार गरिएको छ भने बाँकी ४१ जना अझै उद्धारको प्रतीक्षामा छन्। गम्भीर घाइतेहरूलाई सेनाको क्याम्पमा पठाइएको छ। बाक्लो हिमपातका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।
बद्रीनाथमा हिमपहिरो: ५७ जना फस्दा १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो: ५७ जना फस्दा १६ को उद्धार

तपाईको प्रतिक्रिया