मुख्य समाचार

राजनीतिक समाचार

आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा

निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा […]

हर्क साम्पाङको माग : सुशीला कार्की राजीनामा दिनुपर्छ, म जेन्जीको माग पूरा गर्छु

धरानका मेयर हर्क साम्पाङले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको मागअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राजीनामा दिन आग्रह गरेका छन्। उनले आफूले ती...

कांग्रेस रुपान्तरणको सूत्र: विश्वप्रकाशद्वारा सबै तहमा ३० वर्षमुनिका युवाको सुनिश्चितता प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा रुपान्तरण आवश्यक भएको भन्दै विधान संशोधनमार्फत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्। बाराको कलैया र पर्साको वीरगन्जमा आयोजित...

चाडपर्वमा शिक्षकको तलब रोके प्रधानाध्यापक कारबाहीमा पर्ने चेतावनी मन्त्री पुनको

शिक्षामन्त्री महावीर पुनले चाडवाडमा शिक्षकहरूको तलब रोकेका विद्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उनले मन्त्रालयले तलबको बजेट पहिल्यै पठाइसकेको भन्दै आइतबारसम्म तलब वितरण...

माओवादी केन्द्रको अध्यक्षबाट प्रचण्ड अलग, महाधिवेशन आयोजक समितिको संयोजक बने

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अब पार्टीको अध्यक्षको रूपमा नरहेको बताएका छन्। शुक्रबार पार्टीको […]

प्रचण्डले कार्यकारी जिम्मेवारी बदल्ने संकेत, आन्दोलन त्याग होइन: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका बदल्ने भनाइलाई आन्दोलन छाड्ने होइन, पार्टी रूपान्तरण र नयाँ जिम्मेवारीतर्फको सकारात्मक...

ढिलासुस्ती र घुससम्बन्धी उजुरी अब इमेल र फोनबाट

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेवाग्राहीलाई ढिलासुस्ती, मोलमोलाहिजा, घुस माग्ने वा अमर्यादित व्यवहारका घटनामा इमेल र फोनमार्फत गुनासो पेस गर्न सक्ने सुविधा उपलब्ध गराएको...

वाग्लेले लुम्बिनी सभापति पाठकसँग मागे स्पष्टता : राजतन्त्रमा रास्वपाको दृष्टिकोण के?

रास्वपाको केन्द्रीय समिति बैठकमा उपसभापति स्वर्णिम वाग्लेले लुम्बिनी प्रदेश सभापति देवराज पाठकलाई हिन्दु राष्ट्र र राजसंस्था समर्थनबारे आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेका छन्।...

जेन–जेडलाई महावीर पुनको सन्देश: संगठित भएर चुनावी मैदानमा उत्रिनुहोस्

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नयाँ पुस्ता विशेषगरी जेन–जेड (Gen-Z) युवालाई चुनावी प्रक्रियामा जिम्मेवार रूपमा सहभागी […]

महावीर पुनको कदम : सिटिइभिटीमा सुधारका लागि चार निर्देशन

शिक्षामन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)लाई संस्थागत सुधारका लागि चार बुँदे निर्देशन दिएका छन्। पाठ्यक्रममा नवप्रवर्तन, एकीकृत क्यालेन्डर, छिटो नतिजा...

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री घिसिङको आग्रह

ऊर्जा मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा सबैलाई योगदान दिन आग्रह गरेका छन्। उनले पुनर्निर्माण समितिले...

प्रचण्डले राजनीतिक प्रस्ताव ल्याउने, माओवादी बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ। बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् भने आम निर्वाचन,...

निर्वाचन तयारीमा जनमत पार्टी, उम्मेदवार छनोटमा जनमत संकलन सुरु

सीके राउत नेतृत्वको जनमत पार्टी आगामी निर्वाचनका लागि तयारीमा जुट्दै नागरिकसँग प्रत्यक्ष सुझाव संकलन गरिरहेको छ। अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत उम्मेदवार चयन र पार्टी...

आन्दोलनका बीच एमालेका ६४ कार्यालय र १५८ घर–व्यवसायमा तोडफोड

नेकपा (एमाले) ले हालैको आन्दोलनका क्रममा आफ्ना ६४ कार्यालय र १५८ भन्दा बढी नेता–कार्यकर्ताका घर तथा व्यवसायमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।...

प्रधानमन्त्री सुशीला कार्कीको शीतल निवास यात्रा, राष्ट्रपतिसँग विशेष भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्नु अघि उनले मेयर बालेन्द्र शाह, सीआइबी प्रमुख डा. मनोज केसी...

१ घण्टामै नारायणघाट पुग्ने द्रुतमार्ग आवश्यक छ : जनार्दन शर्माको प्रस्ताव

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक अब सुरक्षित र दीर्घकालीन समाधान दिन नसक्ने भन्दै चन्द्रागिरि–चित्लाङ हुँदै एक घण्टामै नारायणगढ पुग्ने...

पूर्व उपप्रधानमन्त्री रायमाझी पुनः कारागारमा, शरणार्थी प्रकरणमा कानुनी प्रक्रिया अघि बढ्ने

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेनजी आन्दोलनकै बीचमा कारागारबाट भागेपछि सोमबार स्वेच्छाले पुनः केन्द्रीय कारागार फर्किएका छन्। भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा थुनामा रहेका उनले...

हामीले खोजेको सपना अर्कै मोडमा गयो : दुर्गा प्रसाईँ

भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा दुर्गा प्रसाईँले आफ्नो ‘महाअभियान’लाई वास्तविक प्रतिपक्षीय विकल्पको रूपमा प्रस्तुत गर्दै व्यवस्था र संविधानमा सुधार आवश्यक रहेको बताए। उनले भ्रष्टाचारविरुद्ध निरन्तर...

निजी क्षेत्रलाई रिफाइनान्सिङ आवश्यक : दीपक मल्होत्रा

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले हालको संकटले प्रभावित उद्योगीलाई रिफाइनान्सिङ सुविधा दिनुपर्ने र युवाशक्ति विदेश पलायन रोक्न सरकारले तत्काल कदम चाल्नुपर्ने...

सुशीला कार्की सरकारलाई आन्तरिक–बाह्य सन्तुलनको चुनौती

नेपालमा भएको राजनीतिक परिवर्तनलाई दीर्घकालीन स्थायित्वमा पुर्‍याउन छिमेकी भारत र चीनसँग सन्तुलित सहकार्य अपरिहार्य रहेको विज्ञहरूको धारणा छ। उनीहरूले जेन–जेड आन्दोलनले दिएको जनआवाजलाई व्यवस्थापन...

समाचार

सप्तकोशीमा उच्च रेड अलर्ट, कोशी ब्यारेजका ५६ वटै ढोका खुले

सप्तकोशीमा पानीको बहाव अत्यधिक बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ। कोशी ब्यारेजमा हाल पानीको बहाव ४ लाख ८६ हजार […]

पत्रपत्रिका

सप्तकोशीमा उच्च रेड अलर्ट, कोशी ब्यारेजका ५६ वटै ढोका खुले

सप्तकोशीमा पानीको बहाव अत्यधिक बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ। कोशी ब्यारेजमा हाल पानीको बहाव ४ लाख ८६ हजार […]

अन्तराष्ट्रिय

ऐतिहासिक विजय : वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक टी–२० सिरिज जित्यो

काठमाडौं । दुईपटक टी–२० विश्वविजेता वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले ऐतिहासिक सिरिज जितेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा ९० रनको […]

आर्थिक

शुक्रबार सुन–चाँदी दुवैको मूल्यमा वृद्धि

शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर...

खेलकुद

ऐतिहासिक विजय : वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक टी–२० सिरिज जित्यो

काठमाडौं । दुईपटक टी–२० विश्वविजेता वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले ऐतिहासिक सिरिज जितेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा ९० रनको […]

खोज समाचार विशेष

सप्तकोशीमा उच्च रेड अलर्ट, कोशी ब्यारेजका ५६ वटै ढोका खुले

सप्तकोशीमा पानीको बहाव अत्यधिक बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ। कोशी ब्यारेजमा हाल पानीको बहाव ४ लाख ८६ हजार […]

स्वास्थ्य

जेन–जी आन्दोलनमा १९ जनाको मृत्यु, ३४७ घाइते 😥

सोमबार काठमाडौँमा भएको जेन–जी आन्दोलन निकै रक्तपातपूर्ण बन्यो। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार साँझ ६ बजेसम्म १९ जनाले ज्यान गुमाएका […]

मनोरञ्जन

रविन्द्र ढाँटले भारतमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) जित्दै च्याम्पियन बेल्ट हात पारे

काठमाडौं — नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (MFN) को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव […]

विज्ञान प्रविधि

सञ्चारमन्त्री जगदिश खरेलले पदभार सम्हाल्दै पहिलो निर्णय : प्रमुख १० सहरमा ५ महिनाभित्र निःशुल्क वाइफाइ

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण […]

Digital promotional image highlighting Roshan Shrestha App’s number 1 ranking in 7 countries worldwide.

शिक्षा

एसईई 2081: नतिजा प्रकाशन अघि बोर्डको अन्तिम छलफल जारी

काठमाडौँ, – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड हाल […]

फिचर

बागमतीमा गाडी चलाउँदा स्मार्ट लाइसेन्स बोक्न नपर्ने

१८ असोज, काठमाडौं। बागमती प्रदेशमा गाडी चलाउँदा चालकहरुले स्मार्ट लाइसेन्स देखाउन नपर्ने भएको छ । उनीहरुले मोबाइलमा नागरिक एपमा डाउनलोड […]

अन्तर्वार्ता

बद्रीनाथमा हिमपहिरो: ५७ जना फस्दा १६ को उद्धार

भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा ठूलो हिमपहिरो जाँदा सडक निर्माणमा संलग्न कम्तीमा ५७ जना कामदार हिउँको मुनि फसेका छन्। तीमध्ये १६ […]

विचार/ब्लग

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

धनगढी, चैत ११ म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढीस्थित नवजीवन अस्पताललाई कारबाही गरिएको छ । अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको […]

साहित्य

म्याद गुज्रिएको औषधि बेच्ने नवजीवन अस्पताललाई २ लाख रुपैयाँ जरिवाना

धनगढी, चैत ११ म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढीस्थित नवजीवन अस्पताललाई कारबाही गरिएको छ । अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको […]

अन्य भाषामा खोज समाचार: